बालुवाटार बैठक निष्कर्षविहीन

बालुवाटार बैठक निष्कर्षविहीन
+
-

काठमाडौं- राष्ट्रपतिसम्‍म पुगेर निकासविहीन बनिरहेको राष्ट्रिय सभा निर्वाचन अध्‍यादेश लगायत आगामी राजनीतिक यात्रामा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ।

बैठकको सुरुमै एकल संक्रमणीय निर्वाचन प्रणालीमा विवाद उठेपछि निष्कर्षविहीन बनेको हो।

बैठकमा एमाले बाहेक बाँकी चार एकल संक्रमणमा सहमति जनाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले बताए।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता थियो ।

यो पनि हेर्नुहोस्:

एमाले स्थायी समितिको बैठक बस्दै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?