मेलम्चीमा सेनाले गर्‍यो पीडितहरुको उद्धार (तस्बिरहरु)

मेलम्चीमा सेनाले गर्‍यो पीडितहरुको उद्धार (तस्बिरहरु)
+
-

मेलम्ची– केही दिनअघि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलाई तहसनहस बनायो। बाढीले घर डुबाएपछि ठूलो संख्यामा मानिसहरु विस्थापित भएका छन्।

बाढीबाट विस्थापित भएका परिवारमध्ये केहीलाई स्थानीय इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ। केहीले भने आफन्तको आश्रय लिएका छन्।

मेलम्चीमा एक सयभन्दा बढी घरमा क्षति पुगेको छ भने बाढीले खेत बगाएको छ। जमिन बगरमा परिणत भएको छ।

अहिले उक्त क्षेत्रमा नेपाली सेनाको टोलीले विस्थापितहरुलाई सहयोग गरिरहेको छ। बाढीले पुरिएका घरबाट बचेका केही सामानहरु निकाल्न सेनाको टोली खटिएको छ।

बाढीले क्षति पुगेका घरबाट फर्निचर, भाँडाकुडा लगायतका काम लाग्नसक्ने सामान बाहिर निकाल्ने काम भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?