देश सञ्चार साँझ_| ८ असार २०७८, मंगलबार | सर्वोच्चको आदेशले २० मन्त्रीहरु पदमुक्त
– विपत्तिमा एकताबद्ध भई अघि बढ्न पाँच दलको आह्वान
– भारतको नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले गर्यो भिसा प्रक्रिया खुला
– कर्णाली प्रदेशका चार सांसदलाई सूचना दिन आदेश जारी
– कोराोना रोकथाममा सरकार अपारदर्शी भन्दै स्वेतपत्र जारी गर्न सरकारसँग माग
– उपत्यकामा मंगलबारदेखि चहलपहल यसअघिको तुलनामा बृद्धी
– नेपालमा कोरोना भाइरस विरुद्धको खोपको परिक्षण गर्न बाटो खुल्यो
– युरो कपमा क्रोएसिया र स्कटल्यान्ड तथा चेक गणतन्त्र र इङ्ल्यान्ड भिड्दै
देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
#deshsancharsanjha