कांग्रेसमा क्रियाशील सदस्यताबारे उजुरी गर्न असार १७ सम्मको डेडलाइन

कांग्रेसमा क्रियाशील सदस्यताबारे उजुरी गर्न असार १७ सम्मको डेडलाइन
+
-

काठमाडौँ – नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका भोजपुर, धनषा–१, काभ्रे –१, रुकुम पश्चिम, प्युठान र सप्तरी क्षेत्र नं. १, २, ३ र ४ (६ जिल्लाका) ९ निर्वाचन क्षेत्रको नयाँ र नवीकरणतर्फको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको निर्णयअनुसार पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रअनुसार प्रक्रिया पुयाई विवादरहित तरिकाले क्रियाशील सदस्यतासम्बन्धी कार्यसम्पन्न गरेको कांग्रेसले उल्लेख गरेको छ।

जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी सार्वजनिक गरिएका उल्लिखित क्षेत्र र जिल्लाका नामावलीउपर, कुनै उजुरी, गुनासा वा सुझाव भए यस समितिको नाममा रहेको पार्टीको आधिकारिक इमेल ठेगाना मार्फत सम्बन्धित पार्टी निकाय र व्यक्तिले असार १७ गतेभित्र सप्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्ने कांग्रेसले उल्लेख गरेको छ।

असार १७ गतेपछि प्राप्त भएका उजुरीउपर कुनै सुनुवाइ नहुने कांग्रेसद्वारा शनिबार जारी विज्ञप्तिमा जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?