निर्देशक बिशारद बस्नेतको ३९ वर्षमा निधन

निर्देशक बिशारद बस्नेतको ३९ वर्षमा निधन
+
-

काठमाडौँ – फिल्म निर्देशक तथा कलाकार बिशारद बस्नेतको ३९ वर्ष उमेरमा शुक्रबार निधन भएको छ।  कोभिड संक्रमणका कारण उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो।

भारतमा जन्मिएका विशारदले लामो समय उतै काम गरेका थिए। बस्नेतले ‘मिस्टर भर्जिन’ फिल्मको निर्देशन गरेका थिए। नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका उनी क्रिएटिभ निर्देशक थिए। उनी अभिनय प्रशिक्षण पनि गर्थे।

उनको शुक्रबार नै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?