सिमकोट गाउँपालिकाका करार कर्मचारीको तलब रोकियो

सिमकोट गाउँपालिकाका करार कर्मचारीको तलब रोकियो
+
-

सिमकोट– सिमकोट गाउँपालिकामा कार्यरत करार कर्मचारीले तलब र जनप्रतिनिधिले सेवा–सुविधा नपाउने अवस्था आएको छ। राजस्व बाँडफाँडअन्तर्गत मन्त्रालयबाट आउने बजेट नआएपछि यो अवस्था आएको हो।

स्वास्थ्यतर्फ, गाउँपालिकामा करारमा भर्ना भएका कर्मचारी र जनप्रतिनिधि ८० भन्दा बढी कर्मचारीले पारिश्रमिक र जनप्रतिनिधिले सेवा–सुविधा नपाउने अवस्था आएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए।

असार अन्तिम हुन लाग्दा पनि दुई करोडभन्दा बढी केन्द्रबाट राजस्व बाँडफाँडको रकम नआएपछि तलब खुवाउन नसक्ने अवस्थामा रहेको उनले बताए।

यसबाट अनुगमन भएको तर भुक्तानी दिन नसकिएका कुरा पनि रोकिएको उनले बताए । संघीय सरकारबाट सात करोड ३२ लाख २२ हजार बजेट आउनुपर्ने सिलिङ आए पनि हालसम्म ५ करोड बजेट मात्र निकासा आएको उनले बताए।

उनले काममा खटिएका कर्मचारी र नियमानुसार जनप्रतिनिधिले पाउने सुविधा दिन नसक्ने अवस्थामा गाउँपालिका रहेको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष