
देश सञ्चार
असार १९, २०७८
अ
+
अ
अ
-
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब कसैलाई पर्खेर नबस्ने बताएका छन्। बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अब माधव नेपाल समूहलाई पर्खेर बस्न नसकिने बताएका हुन्।

