
देश सञ्चार
असार २०, २०७८
अ
+
अ
अ
-
दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १४६ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै दायर गरेको रिट निवेदन अन्तिम सुनुवाइका क्रममा छ।

