
रासस
बैशाख २९, २०७५

अ
+
अ
अ
-
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहानै मुक्तिनाथ गएर मोदीले विशेष पूजा पनि गरेका छन् ।
मुक्तिनाथ जाँदाका मोदीका केही तस्बिर यस्ता छन् ।

