
सुजाता खत्री
बैशाख ३०, २०७५

अ
+
अ
अ
-
काठमाडौँ –गायक बिनोद राई यहाँ घाउहरु बल्झाइदियौ गीत लिएर आएका छन् । निश्चल प्रेम राईको संगित अनि शब्दमा बनेको गीतमा सहिला बहादुर मोक्ताको संगित रहेको छ । गीतमा रोजिन थेवे आयुसा लिम्बुखिम, मौसमी, सेसा लगायतका कलाकारले अभिनय गरेका छन् । गीतलाई बुढासुब्बा डिजिटलले बजारमा ल्याएको हो ।

