
देश सञ्चार
असार ३०, २०७८
अ
+
अ
अ
-
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीकै गाडी लिएर बालकोट फर्किएका छन्। उनी तामझामसहित प्रधानमन्त्री चढ्ने गाडीमा बालुवाटारबाट निस्किएका थिए।

