
देश सञ्चार
साउन २५, २०७८
अ
+
अ
अ
-
अनिताले जडीबुटीस्थित मनोहरा डम्पिङ साइडमा काम गर्न थालेको एक वर्षजति भयो। बिहान साढे ५ बजे उठेर खाना बनाउँछिन्, सानो छोरालाई लिटो खुवाउँछिन् र घरधन्दा सकेर ७ बजे उही काममा निस्कन्छिन्। उनको कथा, व्यथा र क्रन्दन।

