
देश सञ्चार
भदौ १, २०७८
अ
+
अ
अ
-
तालिवानकाे कब्जामा लिइसकेकाे अफगानिस्ताबाट अमेरिकी सरकारले आफ्नालागि काम गर्ने नेपालीहरुकाे उद्दार गरेकाे छ। कतारकाे राजधानी दाेहा हुँदै उनीहरु अमेरिकी सरकारले रिजर्व गरेकाे प्लेनमा मंगलबार काठमाडाैँकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रेका छन्।

