फोटो फिचर

कृष्ण अवतारमा ससाना नानीहरु (तस्बिरहरु)

कृष्ण अवतारमा ससाना नानीहरु (तस्बिरहरु)
+
-

काठमाडौँ – कोरोना भाइरसको महामारीका बिच पनि सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनका लागि भक्तजनहरु नजिकका कृष्ण मन्दिर पुगेका छन् ।

भगवान श्रीकृष्णको विशेष पूजाआराधना गरेर यो वर्प मनाउने गरिएको छ । विष्णुको अवतारका रुपमा जन्मिएका कृष्णको लिला यस अवसरमा प्रस्तुत गर्ने गरिन्छ । महामारीका कारण लिला प्रदर्शन प्रभावित भए पनि बालबालिकाहरुलाई भगवान कृष्णको अवतारमा सिंगारिएको देखिएको छ ।

ललितपुरको पाटन कृष्ण मन्दिरसहितका मन्दिरहरुमा ससाना बालबालिकालाई सिंगारेर भगवान कृष्णको स्वरुपमा प्रस्तुत गरिएको छ । भक्तजनहरुले आफ्ना साना नातीहरुलाई कृष्णको स्वरुपमा प्रस्तुत गरेका हुन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले कृष्णको स्वरुपमा सिंगारिएका केही बालबालिकाको तस्बिर खिचेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?