
बर्षा शाह
जेठ ३, २०७५
अ
+
अ
अ
-
काठमाडौं- दुई बाम पार्टी एक भएर नयाँ पार्टी बनेको उलक्ष्यमा राष्ट्रिय सभागृह अगाडि नेता कार्यकर्ताले दीप प्रज्वलन गरेका छन्।
घोषणा सभापश्चात उनीहरुले नेपाल कम्युनिष्ट पार्टी नाम लेखेर दीप प्रज्वलन गरेका हुन्।
दीप प्रज्वलनमा एमाले निकटका युवा संघका कार्यकर्ताहरुको झण्डासहित उपस्थिति देखिन्थ्यो भने माओवादी केन्द्रका कार्यकर्ताहरु अविर जुलुसमा व्यस्त देखिन्थे।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले आफ्नो क्यामरामा कैद गरेका तस्बिरहरु..
तस्बिरहरु-बर्षा शाह/देश सञ्चार

