संघीय संसदको बगैँचामा ढकमक्‍क फूल (फोटो फिचर)

संघीय संसदको बगैँचामा ढकमक्‍क फूल (फोटो फिचर)
+
-

काठमाडौं- नयाँ बानेश्‍वरमा रहेको संघीय संसद भवन जहाँ नेपाली जनताबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभामा निर्वाचित सांसदहरु नीति निर्धारण तथा कानून निर्माण गर्ने गर्छन्।

संसद भवनमा आवतजावत गर्ने हरेक सांसद वा जोकोही पनि एक पटक त्‍यहाँ ढकमक्क फुलेका यी रंगीबिरंगी फूलहरुलाई एक नजर लाएकै हुन्छन्।

वसन्तको आगमनले पनि यी फूलहरुलाई साथ दिएको छ भने देशमा संघीयताले मूर्त रुप पाउँदा झनै यी फूलहरु फक्रिने र फुल्‍ने उर्वर भूमि पाएका छन्।

भित्र चर्का चर्का भाषण र गरिमामय आसन भए पनि बाहिर बगैचामा फुलेका फूलहरुले भने आउने जाने सबैलाई बराबरी आनन्द प्रदान गरिहरेका छन्। देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले आफ्नो क्‍यामरामा कैद गरेका केही तस्बिरहरु-

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?