वरिष्ठ चिकित्सक उप्रेन्द्र देवकोटाको स्वास्थ्यलाभ माग्दै दीप प्रज्ज्वलन

वरिष्ठ चिकित्सक उप्रेन्द्र देवकोटाको स्वास्थ्यलाभ माग्दै दीप प्रज्ज्वलन
+
-

काठमाडौँ- वरिष्ठ स्नायु शल्यचिकित्सक तथा पूर्वस्वास्थ्य मन्त्री डा. उप्रेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै चिकित्सकहरुले पशुपतिनाथमा आइतबार दिउँसो दीप प्रज्ज्वलन गर्ने भएका छन्।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले डा. देवकोटाको स्वास्थ्यअवस्था गम्भीर रहेकाले  उनको स्वास्थ्य लाभको कामना गर्नुको विकल्प नभएको बताए। तर उनले डा. देवकोटालाई क्यान्सर भएको भन्नेबारे आधिकारिक जानकारी परिवारबाट आइनसकेको बताए।

डा. देवकोटा लण्डनस्थित किंग्स कलेज हस्पिटलमा उपचार गराइरहेका छन्। हालै सम्पन्न निर्वाचनमा आफ्नो गृहजिल्ला गोरखामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका पक्षमा प्रचारगरेलगत्तै उनले थकान महसुस गरेको र आराम तथा स्वास्थ्य जाँचका लागि पत्नी मधु देवकोटासाथ लण्डनतर्फ लागेका थिए।

उनको स्वास्थ्य रिपोर्ट आउन केही दिन लाग्ने भएकाले आधिकारिकरुपमा रोगबारे जानकारी हुन सकेको छैन। ६३ वर्षीय डा. उपेन्द्र बाँसबारीस्थित न्युरो अस्पालका संस्थापक प्रमुख हुन्।

यो पनि हेर्नुहोस्:

स्नायुरोग विशेषज्ञ देवकोटा लण्डन अस्पतालमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?