नाराबाजीका बीच बजेटमाथि छलफल सुरु (भिडियाे लाइभ)

+
-

काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेका सांसदको अवरोध र नाराबाजीबै बीच प्रतिनिधिसभामा बजेटमाथिको छलफल सुरु भएको छ ।

सोमबारको बैठक सुरुभए लगत्तै एमाले सांसदहरुले नाराबाजी गरेका हुन् । तर नाराबाजी जारी रहँदा नै विनियोजना विधेयकमाथि छलफल भइरहेको हो ।

प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारीमा सरकार रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले नयाँ कार्यक्रमसहित बजेट प्रतिस्थापन विधेयक ल्याएको थियो। बजेट पास नहुँदा अहिले सरकार बेखर्ची बनेको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’