
देश सञ्चार
असोज ९, २०७८
अ
+
अ
अ
-
लमही नगरपालिका– ६ को घोँडेबास पुरानो बस्ती हो। यहाँ १२ घरधुरी छ। अर्जुनखोला र गोराखे खोलाको बीचमा यो बस्ती छ। विकट र राज्यको सुविधा पुग्न नसकेको यहाँका नागरिकले खानेपानीको आयोजना कुरेर बसेका छन्।

