एकीकरणको खुसियालीमा चकलेट खाँदै मुख मिठ्याएका २० तस्बिरहरु

एकीकरणको खुसियालीमा चकलेट खाँदै मुख मिठ्याएका २० तस्बिरहरु
+
-

काठमाडौँ-  एमाले र मा‌ओवादी मिलेर इतिहासकै सबैभन्दा ठूलो पार्टी बनेको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टीले शनिबार पहिलो केन्द्रीय समिति बैठक आयोजना गर्दै चकलेट बाँडेको छ।

अध्यक्षद्वय केपी ‌ओली र पुष्पकमल दाहाललगायत सबै नेतागणहरुले चकलेट खाँदै मुख मिठ्याएको दृश्य पार्टी बैठकमा रमाइलो देखिएको थियो।

चकलेट हालेर भरिएको ओली र दाहालको मुख देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले क्यामरामा कैद गरेेकी छन्।

नेकपाको पहिलो केन्द्रीय समिति बैठकमा चकलेट खाँदै मुख मिठ्याएका र अन्य २० तस्बिरहरु:

:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?