एमसिसीको जग्गा विप्लव नेकपाको कब्जामा

एमसिसीको जग्गा विप्लव नेकपाको कब्जामा
+
-

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा ३८५ रोपनी जग्गा कब्जा गरेको छ।

अमेरिकी सहायता परियोजना (एमसिसी) ले परियोजनाअन्तर्गतको कामका लागि स्थानीयबाट करिब एक अर्ब ४० करोडमा किनेको (अधिग्रहण) जग्गा नेकपाका जिल्लास्तरीय नेताहरुको टोलीले सोमबार गएर कब्जा गरेको हो। नेकपाका नेताहरुले पार्टीको झण्डा गाडेर सो जग्गा ज–जसले बेचेको हो उनीहरुले नै भोगचलन गर्न भनेका हुन्। नेकपाका नेताहरुले एमसिसी छिर्न नदिने र कसैले कब्जा गरिएको जग्गा स्थानीयबाट लिन खोजेमा कडा कारवाही गर्ने चेतावनीसमेत दिएका छन्।

नेकपा कार्यकर्ताहरु सोमबार सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको मागसहित धर्ना बसेका थिए। धर्नामा रहेकाहरुले नै एमसिसीले अधिग्रहण गरेको जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष