
रविन आचार्य
४ years पहिले

अ
+
अ
अ
-
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्यश्वरीको दर्शन गरेकी छन्।
बुधबार साँझ दर्शनका लागि राष्ट्रपति भण्डारी गुह्यश्वरी पुगेकी हुन्।
बडादसैँको महाअष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गरेकी हुन्।
राष्ट्रप्रमुखले महाअष्टमीमा शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहिआएको हो।

