व्यंग्य गजल

हान्नु पर्ने हो कि

हान्नु पर्ने हो कि
+
-

बाटो बिराइ हिँडेकालाई तान्नु पर्ने हो कि
नमान्नेलाइ किला ठोकी बान्नु पर्ने हो कि।।

बास भत्किए सबैको होला चिल्लिबिल्लि
ढल्नु अघि दरो निदाल छान्नु पर्ने हो कि।।

धन्सारमा अझै पनि मुसा लाग्यो भन्छन्
कस्का भुँडी चर्किए कति जान्नु पर्ने हो कि।।

पढे लेखे पाटो बेची उँट धपाउन पुग्छन्
ल्याप्चेलाई दुइहात जोडी मान्नु पर्ने हो कि।।

मोकामा चौका हान्दा टाँडमा पुग्छन् कोही
तिनलाई नै सबका नाइके ठान्नु पर्ने हो कि।।

मुखले भन्दा सोझिएर फर्किए भने जाती
नाइँनास्तिमा कटबाँसले हान्नु पर्ने हो कि।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?