नाङ्‌गै खुट्टा चितवनबाट आएका अधिकारी मुद्दा सुनुवाइ नभएपछि रुँदैरुँदै घर फर्किए

+
-

अम्बिकाप्रसाद अधिकारी आइतबार आफूले दायर गरेको जालसाजी मुद्दाको सुनुवाइका लागि चितवनबाट आए। तर, अघिल्लो हप्तादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायीहरुले मुद्दाको सुनुवाइ हुन दिएका छैनन्। यसका कारण नाङ्गो खुट्टा चिवनबाट आएका अधिकारी बिहीबार इजलास जान पाएनन्। फाँटबाटै अर्को पेशी लिएर घर फर्किए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?