
देश सञ्चार
कात्तिक १८, २०७८
अ
+
अ
अ
-
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई बिहिबार स्वदेश फर्किएका छन् ।

