व्यङ्ग्य गजल

टल्किए अहिले

टल्किए अहिले
+
-

पानी बोके आधा गाग्री छल्किए अहिले
बकम्फुसका कुरा सबै झल्किए अहिले।।

जिब्रो उफ्र्यो स्वाद पाएर मुखमा पर्दाखेरि
कुखुरा टिप्न बुढा स्याल पल्किए अहिले।।

पहिले खुबै पछ्याए देलान् खाउँला भनि
आश मारेर अन्तै तिर ढल्किए अहिले।।

आगो निभ्यो धुँवा छैन जित उन्कै भने
सहर बजार नयाँ राँका सल्किए अहिले।।

मुन्टो चुँडाइ लाखा पाखा अफालेका थिए
सुस्त सुस्त पालुवा हालि हल्किए अहिले।।

बेला मौका फेरिएर कस्तो बखत आयो
मोसो पुछ्दै ध्वाँसे पनि टल्किए अहिले।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?