
सुलभ श्रेष्ठ
जेठ १०, २०७५

अ
+
अ
अ
-
भारतका लोकप्रिय सुफी गायक कैलाश खेरले बिहीबार काठमाडौँको भारतीय राजदूतावास परिसर घन्काए, आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै।
दूतावासको निमन्त्रणामा पुगेका संगीतका पारखीहरुलाई कैलाश खेरले आफ्ना चर्चित गीतहरुको मजा दिएका थिए।
कैलाश खेरले आफ्नो प्रस्तुतिका क्रममा नेपाली गीत प्रस्तुत गर्न पनि बिर्सेनन्।
देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठका केही तस्बिरहरु:

