व्यङ्ग्य गजल

लुक्दा थाहा होला

लुक्दा थाहा होला
+
-

पालो माग्न अर्का दैलो ढुक्दा थाहा होला
लम्पसार परि गोडामा झुक्दा थाहा होला।।

छिमेकीमा दौरा थाप्दै माग्ने बानी बस्यो
बेला बेला मूलको पानी सुक्दा थाहा होला।।

बनेकालाई भत्काइवरी शहर गाउँको सफर
बिग्रेकालाई सप्य्रो भनि फुक्दा थाहा होला।।

आफै भान्छे चर्काए भुँडी नातागोता सबको
वायु शुलले आन्द्रे थैली दुख्दा थाहा होला।।

ल्याप्चे हाने तमसुकमा खुम्चिए जल थल
यहि पाराले सहीछापमा चुक्दा थाहा होला।।

बेला बखत सामु पर्छन् मै हुँ नाइके भनि
धोती खुस्की छेउ कुना लुक्दा थाहा होला।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?