
सुलभ श्रेष्ठ
जेठ ११, २०७५

अ
+
अ
अ
-
मुस्लिम जातिको ठूलो चाड रमदान शुक्रबार एक हप्ता पूरा भएको छ।
यो एक महिनासम्म चल्ने व्रत हो। रमजान वा रमदान जे भने पनि यो एउटै शब्द हो।
शुक्रबार रमदानको एक महिने कठोर व्रतमा विशेष दिन मानिन्छ।
देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले शुक्रबार राजधानीको सुन्धारामा ध्यान गरिरहेका धर्मावलम्बीहरुको केही तस्बिर खिचेका थिए:

