ओली बसेको रिसोर्टमा बिहानैदेखि नेताहरुको भीड (तस्बिरहरु)

ओली बसेको रिसोर्टमा बिहानैदेखि नेताहरुको भीड (तस्बिरहरु)
+
-

चितवन – चितवन सौराहास्थित एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बसेको पार्क सफारी रिसोर्टमा शुक्रबार बिहानैदेखि नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ।

उनले रिसोर्टको बार्दलीबाटै कतिपय नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरेका छन् भने कतिपय विशेष नेताहरुलाई माथि नै बोलाएर भेटेका छन्।

नारायणी नदी किनारमा १२ बजे सुरु हुने भनिएको एमाले महाधिवेशनको खुलासत्रका लागि नेता तथा कार्यकर्ताहरुको बाक्लो भीड त्यसतर्फ प्रस्थान गरिरहेको छ।

अध्यक्ष ओली पक्षबाटै वरिष्ठ उपाध्यक्ष तथा महासचिव पदमा धेरैको दाबेदारी देखिएकाले त्यसलाई व्यवस्थापन गर्न उनले कसरत गरिरहेका छन्।

महासचिव पदका दाबेदार नेताहरु विष्णु पौडेल तथा पृथ्वी सुब्बा गुरुङले शुक्रबार बिहान नै केपी ओलीसँग भेटेर मन्त्रणा गरेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?