एमाले १०औँ महाधिवेशन

जसरी पनि रावल र भुसाललाई पदाधिकारी बाहिर राख्ने ओली लाइन

जसरी पनि रावल र भुसाललाई पदाधिकारी बाहिर राख्ने ओली लाइन
+
-

सौराह – केपी शर्मा ओली आफ्ना विरोधीहरुलाई कुनै पनि हालतमा पदाधिकारीमा नल्याउन प्रतिवद्ध रहेको उनका विश्वास पात्रले बताएका छन्।

नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत सौराहमा जारी बन्दसत्रले ओलीलाई नयाँ नेतृत्व चयनको जिम्मेवारी दिएको छ। तर प्रमुख पदमा नेताहरुको दाबीले उनलाई सकस भएको छ।

निकट स्रोतका अनुसार ओली कुनै पनि हालतमा नेता भीम रावल र घनश्याम भुसाललाई पदाधिकारीमा ल्याउन तयार छैनन्।

१०बुँदे सहमति गरेर आएको भए पनि उनीहरुले निरन्तर आफ्नो विरोध गरेकाले ओली पदाधिकारीमा ल्याउन तयार नभएका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष