कांग्रेसको बारा क्षेत्र नं ४ (ख) को सभापतिमा लोकेश सिंह विजयी

कांग्रेसको बारा क्षेत्र नं ४ (ख) को सभापतिमा लोकेश सिंह विजयी
+
-

वीरगञ्ज – नेपाली कांग्रेसको बारा प्रदेश निर्वाचन क्षेत्र नं ४ (ख) को सभापतिमा लोकेश सिंह निर्वाचित भएका छन्।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट उम्मेदवारी दिएका सिंह १८५ मत ल्याई सभापतिमा विजयी भएका हुन्। सोमबार राति सम्पन्न मत परिणामअनुसार उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका दिनेश साह कानुलाई पराजित गरेका हुन्।

प्रदेशसभा सभापतिमा निर्वाचित सिंह नेपाल तरुण दल बाराका अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?