ओमानमा शक्तिशाली मेकुनु आँधी

ओमानमा शक्तिशाली मेकुनु आँधी
+
-

शक्तिशाली मेकुनु आँधीका कारण ओमानको दक्षिणी क्षेत्रको जनजीवन प्रभावित भएको छ । आँधीका कारण तीब्र गतिमा हावा चलेको छ भने ठूलो वर्षा भएको छ ।

आँधीका कारण १२ वर्षकी बालिकाको ज्यान गएको पुष्टि भएको छ । यस्तै अरु तीनजना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । बालिकालाई हावाले उडाएर भित्तामा ठोक्काएका कारण ज्यान गएको हो ।

ओमानको ढोफर र अल–वस्त प्रान्तमा आँधीका कारण जनजीवन बढी प्रभावित भएको छ । त्यहाँको राष्ट्रिय टेलिभिजनले जनजीवन प्रभावित भएको देखाएको छ ।

आँधी शुक्रबार निकै तीब्र गतिमा हावा चलेको थियो । तर अहिले केही कम हुँदै गएको छ र बिस्तारै हट्दै जाने सरकारी अधिकारीले बताएका छन् ।

यो आँधी पहिले यमनको सोकोट्रा आइल्याण्ड भएर आएको हो । त्यहाँ कम्तिमा सातजनाको ज्यान गएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?