
देश सञ्चार
मंसिर १५, २०७८
अ
+
अ
अ
-
‘सुरुमा जसले माओवादी आन्दोलन गर्न सहयोग गर्यो अन्तिममा उसैले आतंककारी भन्यो। उहाँहरु जनवादी शासन व्यवस्था ल्याउँछु भनेर सशस्त्र आन्दोलनमा जानुभयो तर सक्नु भएन, आत्मालोचना गर्नुपर्दैन?’, मैनालीले सोधे।

