
देश सञ्चार
मंसिर १७, २०७८
अ
+
अ
अ
-
उनले भने ‘व्यवस्थापिका २८ गते बोलाइएको छ । किन बोलाइएको हो ? अव त्यहाँ सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला । तर हामीले निश्कासन गरेका व्यक्तिहरु, संसद भित्र राखेर संसद कसरी चल्न सक्छ ? निमयले गैर सांसदलाई सभामा बस्न दिँदैन ।

