राष्ट्र बैंक प्रवक्तामा डा गुणाकर भट्ट

राष्ट्र बैंक प्रवक्तामा डा गुणाकर भट्ट
+
-

काठमाडौँ – नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त भएका छन्।

उनी दोस्रोपटक राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो।

उनले आज बिहीबारदेखि प्रवक्ताको पद समालेका छन्। यसअघि राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल थिए।

डा भट्ट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकसमेत हुन्। उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?