स्ववियु निर्वाचन माग गर्दै अस्कलमा ‘डेमो’ चुनाव (तस्बिरहरु)

स्ववियु निर्वाचन माग गर्दै अस्कलमा ‘डेमो’ चुनाव (तस्बिरहरु)
+
-

काठमाडौँ – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नभएको विरोधमा काठमाडौँको अमृत साइन्स क्याम्पस अस्कलमा शनिबार विद्यार्थीहरुले सांकेतिक रुपमा स्ववियु चुनाव गरेका छन्।

विगत १३ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन। क्याम्पसहरुमा तत्काल चुनावको माग गर्दै अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा ‘डेमो’ चुनाव गरिएको हो।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीका कारण विद्यार्थी हकहितका लागि बोल्ने तथा क्याम्पसमा भएका समस्या समाधानका लागि पहल गर्ने संस्था स्ववियुको चुनाव हुन नसकेको आरोप अनेरास्ववियु अस्कल कमिटीले लगाएको छ।

अब पनि चुनाव नगरिए स्ववियु नै खारेज गर्नुको विकल्प नरहेको उनीहरुले बताएका छन्। त्रिविले स्ववियु चुनावमा उम्मेदवार बन्नका लागि २८ वर्षे उमेर हदबन्दी लागु गरे पनि चुनाव भने हुन सकेको छैन। अस्कलमा शनिबार विद्यार्थीहरुले स्ववियुका विभिन्न पदका लागि सांकेतिक रुपमा मतदान गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?