कांग्रेस महाधिवेशन : कहिलेसम्म आउला सबै मत परिणाम?

कांग्रेस महाधिवेशन : कहिलेसम्म आउला सबै मत परिणाम?
+
-

काठमाडौं- नेपाली कांग्रेसको आगामी चार वर्षलाई नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यद्यपि कांग्रेसको मतपरिणाम प्रक्रिया केहि ढिलाइ भएको भन्दै आलोचना भइरहेको छ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको थियो। महाधिवेशनअन्तर्गत गत सोमबार (२७ गते) १३ पदाधिकारीसहित १३४ पदको निर्वाचन भएको थियो। महाधिवेशन सकिएको करिब १० दिन बितिसक्दा अझै पनि सबै पदाधिकारीहरुको मतपरिणाम आउन सकेको छैन।

निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले मतपत्र नै धेरै भएकाले समय धेरै लागेको बताए।

‘धेरै क्लस्टर थिए त्यसैले मतपत्र नै धेरै हुन गएर केही ढिलाइ भएको हो’, उनी भन्छन्, ‘१३ औं महाधिवेशनको तुलनामा हामीले धेरै छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ। ‘

बुधबार साँझसम्ममा सबै क्लस्टरको मतपरिणाम आउने घिमिरेले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?