क्रिसमसको पार्टी मनाउन गएका बेला सलमानलाई सर्पले टोक्यो

क्रिसमसको पार्टी मनाउन गएका बेला सलमानलाई सर्पले टोक्यो
+
-

काठमाडौं- क्रिसमसको पार्टी मनाउन गएका बेला बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शनिबार उनी परिवारसहित पानभेल फार्म हाउसमा पार्टी मनाउन पुगेका थिए।

आइतबार बिहान साढे ३ बजे उनलाई सर्पले टोकेपछि तत्कालै मुम्बईस्थित एमजिएम अस्पताल पुर्‍याइएको थियो। सर्प विषालु नभएका कारण उनी आइतबार बिहान डिस्चार्ज भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?