नेपाली महिला भलिबल टोलीद्वारा एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा

नेपाली महिला भलिबल टोलीद्वारा एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा
+
-

काठमाडौँ – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा गरेको छ।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्‍यो। पहिलो सेट २६-२४ ले जितेको नेपालले दोस्रो सेट २४-२६ ले गुमाएको थियो। तर तेस्रो सेटमा पुनरागमन गर्दै नेपालले २५-१५ को नतिजा निकालेको थियो। तर चौथो सेट उज्वेकिस्तानले जितेपछि खेलको निर्णय पाचौँ सेटबाट हुने तय भएको थियो। पाचौँ सेट नेपालले १५-११ ले जितेको थियो।

नेपालले  दुई वर्षअघि आयोजित पहिलो संस्करण मालदिभ्सलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?