साताको पहिलो दिन २.३९ प्रतिशतले बढ्यो नेप्से

साताको पहिलो दिन २.३९ प्रतिशतले बढ्यो नेप्से
+
-

काठमाडौँ- शेयर बजार परिसूचक – नेप्से साताको पहिलो दिन आइतबार २.३९ प्रतिशतले बढेर २ हजार ५ सय ८४.९१ विन्दुमा पुगेको छ। कारोबार समयको अन्त्यमा नेप्से ६०.४१ अंकले बढेको हो।

हिमालयन डिस्टिलरी र मध्य भोटेकोशीको शेयरको अन्तिम कारोबार पोजेटिभ सर्किट लेभलमा भएको छ। मूल्य समायोजनपछि भएको कारोबारमा हिमालयन डिस्टिलरीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको हो।

२१ कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ।

आइतबार ५३ हजार एक सय २२ कारोबारमा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७.५३ रुपैयाँ बराबरको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर खरिद बिक्री भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?