विद्यालय बन्द गर्न विराटनगर महानगरपालिकाको निर्देशन

विद्यालय बन्द गर्न विराटनगर महानगरपालिकाको निर्देशन
+
-

मोरङ – कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या बढ्दै गर्दा विराटनगर महानगरपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएको छ।
महानगरपालिका शिक्षा शाखाले सूचना प्रकाशन गर्दै पुस २९ गतेबाट महानगर परिसरका सबै विद्यालय बन्दका लागि निर्देशन दिएको हो।

शाखाका अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार जाडो विदासँगै महानगरपालिकाले पुस २९ गते बिहीबारबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो।

यद्यपि, विद्यालयमा जारी परीक्षा भने शुक्रबारसम्म सकिने गरी महानगरले समय दिएको छ। यस क्रममा परीक्षा भएका विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्न निर्देशनसमेत दिएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष