बुण्डेसलिगामा बोरुसिया डर्टमुण्डको शानदार जित

बुण्डेसलिगामा बोरुसिया डर्टमुण्डको शानदार जित
+
-

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बोरुसिया डर्टमुण्ड विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा डर्टमुण्डले एससी फ्रेइबर्गलाई ५–१ ले पराजित गरेको हो । बोरुसियाको जितमा मुनिएर र एर्लिङ ब्राउट हल्याण्डले समान दुई–दुई गोल गरे । यस्तै डाहोउडले एक गोल गरे ।

एससीका लागि डेमिरोविकले एक गोल फर्काएका हुन् ।

जितपछि दोस्रो स्थानको बोरुसियाको १९ खेलबाट ४० अंक भएको छ । शीर्ष स्थानको बार्यन म्युनिखको १८ खेलबाट ४३ अंक छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष