सुन खुलाबारे अर्थमन्त्री डा. युवराज खतिवडा

‘सय ग्रामसम्म सुन वैध भए पनि तस्करी हुन दिँदैनौँ’

‘सय ग्रामसम्म सुन वैध भए पनि तस्करी हुन दिँदैनौँ’
+
-

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले कानुनी व्यवस्थाको ज्ञान नहुँदा विदेशबाट सानो परिणाममा सुन ल्याउनेलाई मार्का परेकाले भन्सार तिर्दै एक सय ग्राम सम्म सुन ल्याउने सकिने व्यवस्था गरिएको बताएमा छन्।

बिगतमा ५० ग्राम सम्म सुनका गहना सहजै ल्याउन सकिने व्यवस्था भए पनि काँचो सुन भने पूर्ण प्रतिबन्ध थियो।

आर्थिक ऐनमा विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति दश ग्राम ५ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रति दश ग्राम ६ हजार २ सय रुपैयाँ भन्सार लिने व्यवस्था गरेको छ।

आर्थिक ऐन २०७५ मा एक सय ग्राम सम्म सुन ल्याउने सकिने र एक सय ग्रामभन्दा बढी परिमाणमा सुन पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिनेछ भनेर उल्लेख गरिएको व्यवस्थाले तस्करी बढ्न सक्ने भन्दै आलोचना भएको थियो।

खतिवडाले भने, ‘नेपाल राष्ट्र बैंकमा हुदाँ पनि सुनको विवाद थियो अहिले पनि आएको छ, कानुनको ज्ञान नहुँने मार्कामा परेकाले भन्सार तिर्दै एक सय ग्राम सम्म सुन ल्याउने सक्ने व्यवस्था गरेका हौं तर तस्करी निरुत्साहित गर्न हामी प्रतिबद्ध छौं।’

राजस्व सचिव शिशिर ढुंगानाले निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा एक सय ग्रामभन्दा बढी परिमाणमा सुन ल्याउन खोज्नेलाई हुने कारवाहीबारे स्पष्ट पारिने बताए।  ढुंगानाले भने, ‘अन्जानमा कानुनी कारबाहीमा पर्नेलाई सहज बनाउन खोजेका हौं तर तस्करी रोक्न प्रतिबद्ध छौं।’

यो पनि पढ्नुहोस्

अब आफ्नै सुनमा पनि कर लाग्‍न सक्ने, नयाँ व्यवस्थाले सुनको तस्करी बढ्ने निश्‍चित

अब आफ्नै सुनमा पनि कर लाग्‍न सक्ने, नयाँ व्यवस्थाले सुनको तस्करी बढ्ने निश्‍चित

कानुनले ‘तस्कर’ बनाएका ‘यी विचराहरु’

कानुनले ‘तस्कर’ बनाएका ‘यी विचराहरु’

यो कस्तो कानुन: काँचो सुन ल्याउन पाइन्न तर बेरुवा ल्याए हुन्छ

यो कस्तो कानुन: काँचो सुन ल्याउन पाइन्न तर बेरुवा ल्याए हुन्छ

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’