क्रिष्टियन एरिक्सनलाई भित्र्याउने प्रयासमा प्रिमियर लिग क्लब

क्रिष्टियन एरिक्सनलाई भित्र्याउने प्रयासमा प्रिमियर लिग क्लब
+
-

इंग्लिस क्लब ब्रेन्टफोर्डले डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनलाई भित्र्याउन छलफल थालेको छ ।

इटालियन क्लब इन्टर मिलानसँगको एरिक्सनको सम्झौता गएको महिना रद्द गरिएको थियो । पेसमेकर राखिएपछि एरिक्सन इटालीमा खेल्न नपाउने भएका थिए, सोही कारण सहमतिमा सम्झौता रद्द गरिएको हो ।

तर प्रिमियर लिगमा भने त्यस्तो नियम छैन । एरिक्सनलाई अनुबन्धित गर्नका लागि केही क्लबहरु इच्छुक देखिएका छन् ।

ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्रान्क डेनिस भएकाले एरिक्सकनलाई भित्र्याउने सम्भावनामा बलियो देखिएको हो । ब्रेन्टफोर्ड अहिले प्रिमियर लिगको १४ औँ स्थानमा छ ।

गएको जुनमा युरोकप अन्तर्गत फिनल्याण्डसँगको खेलको क्रममा एरिक्सनलाई कार्डिक अरेस्ट भएको थियो । त्यसपछि उनको मुटुमा पेसमेकर राखिएको हो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष