अस्ट्रेलियन ओपन टेनिस : रादुकानु दोस्रो चरणमा

अस्ट्रेलियन ओपन टेनिस : रादुकानु दोस्रो चरणमा
+
-

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । अमेरिकी स्लोन स्टिफन्सलाई तीन सेटमा पराजित गरेर अघिल्लो चरणमा रादुकानुले गोल गरेकी हुन् ।

पहिलोपटक अस्ट्रेलियन ओपन खेलेकी रादुकानुले स्टिफन्सलाई ६–०, २–६ र ६–१ को सेटमा पराजित गरेकी हुन् ।

अमेरिकी ओपन च्याम्पियन १७ औँ बरियताकी १९ वर्षे रादुकानुले दोस्रो चरणमा मोन्टेनेग्रोकी डानका कोविनिकसँग बिहीबार प्रतिस्पर्धा गर्ने छिन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष