पानीका दुई फरक स्वरुप पहिलो पटक छुट्टिए

पानीका दुई फरक स्वरुप पहिलो पटक छुट्टिए
+
-

वैज्ञानिकले वाटर मोलिक्युल (पानीका अणु) का दुई फरक स्वरुपलाई पहिलो पटक विभाजन गर्न सफल भएका छन् । वाटर मोलिक्युलमा दुई फरक आइसोमर्स अर्थात प्रकार हुन्छन् ।

दुवैमा एटोमिक लेभलमा केही फरक विशेषता रहन्छ । दुई आइसोमर्सलाई छुट्याएपछि अनुसन्धानकर्ता ती दुई आइसोमर्सले रासायनिक प्रतिक्रियाको क्रममाम फरक तरिकाले व्यवहार गर्ने देखाउन सफल भएका छन् ।

यस सम्बन्धी अनुसन्धानको प्रतिवेदन नेचर कम्युनिकेशनमा प्रकाशित भएको छ । वाटर मोलिक्युलमा आधाभूत रुपमा एउटा अक्सिजन एटम र दुईवटा हाइड्रोजन एटम रहेको हुन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?