लोकसेवा आयोगको परीक्षा पनि स्थगित

लोकसेवा आयोगको परीक्षा पनि स्थगित
+
-

काठमाडौँ – कोरोना भाइरस ओमिक्रोन भेरियन्टका कारण संक्रमण तीव्र भएपछि लोकसेवा आयोगले पनि परीक्षा स्थगित गरेको छ।

आयोगले माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गर्ने निर्णय बिहीबार लिएको हो।

आगामी माघ १० सम्मका लागि निर्धारण भएका परीक्षा सञ्चालन भएर ११ गतेदेखिका परीक्षा भने स्थगित गरिएको लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए।

आयोगले माघ ११ गतेदेखि उपसचिव तहको परीक्षा निर्धारण गरेको थियो। अरु विभिन्न निकायका परीक्षा पनि माघ महिनाभर सञ्चालन हुने गरी निर्धारण भएको थियो।

यस्तै त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि स्थगित गरेको छ। त्यस काठमाडौँ विश्वविद्यालयले पनि परीक्षा रोक्ने निर्णय गरेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’