कर्णाली प्रदेश एन्फा तदर्थ समिति गठन

कर्णाली प्रदेश एन्फा तदर्थ समिति गठन
+
-

सिमकोट– अखिल नेपाल फुटबल संघ (एन्फा)को कर्णाली प्रदेश तदर्थ समिति गठन भएको हो। एन्फा केन्द्रीय महासचिवद्वयको उपस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तदर्थ समिति गठन गरिएको हो।

एन्फा कर्णालीको तदर्थ समितिको अध्यक्षमा प्रमोद हमाल (सुर्खेत), उपाध्यक्षमा भरत खत्री(जुम्ला), महासचिवमा गणेश खत्री (सुर्खेत) चयन भएका छन्।

त्यसैगरि सदस्यहरुमा कृष्ण बहादुर खड्का , खगेश्वर आचार्य, महेन्द्र चौधरीलगायत चयन भएका छन्।

महासचिव खत्रीले कर्णालीको फुटबल विकासका लागि लाग्ने बताए। उनले एन्फालाई कर्णालीका दश वटै जिल्लामा विस्तार गरिने बताए। हाल कर्णालीका सुर्खेत र जुम्ला मात्र एन्फामा आवद्ध छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष