रियल स्पेनिस कोपा डेल रेको क्वार्टरमा

रियल स्पेनिस कोपा डेल रेको क्वार्टरमा
+
-

इल्चेलाई २-१ गाेल अन्तरले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति रियलको जीतमा इस्को र हाजार्डले गोल गरे। पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे।

खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन। अतिरिक्त समयको १०३औं मिनेटमा इल्चेले अग्रता बनायो। गोन्जालो भेर्डुले अग्रता बनाए।

खेलको १०८औं मिनेटमा इस्कोले खेल १-१ को अवस्थामा ल्याए। ११५औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए।

खेलमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष